सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरद्वारा सामाग्री हस्तान्तरण
सुन्दरहरैँचा / जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगरले ६ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिए ।
नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका ...





