सुन्दरहरैंचाको आर्थिक समृद्धि र विकास बहससँगै ‘रन सुन्दरहरैंचा ’ आयोजना हुने
मणिराम दाहाल / सुन्दरहरैंचा
सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ ‘रन सुन्दरहरैंचा–२०८३’ आयोजना हुने भएको छ।
कार्यक्रमबारे जानकारी दिन विराटचोकस्थित सार्वजनिक पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी तथा उद्देश्य सार्वजनिक गरेको हो।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा,सुन्दरहरैंचा नगरपालिका...








