;

प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव : मुख्यमन्त्री कार्कीले गरे उदघाटन

प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव : मुख्यमन्त्री कार्कीले गरे उदघाटन
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङ सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सिपको उत्सव सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२ सोमबारदेखि सुरू भएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुन...

इटहरीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई स्वागत : साहित्यकारद्वारा समसामयिक कविता वाचन

इटहरीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई  स्वागत :  साहित्यकारद्वारा समसामयिक कविता वाचन
मणिराम दाहाल / सुन्दरहरैँचा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई इटहरीमा भव्य स्वागत गरिएको छ । नेपालबिट इटहरीको आयोजनामा इटहरीस्थित माइतीघर क्याफेमा सम्पन्न ‘इटहरी–प्रज्ञा–संवाद’ कार्यक्रममा २२ जना साहित्यकारले समसामयिक कविता वाचन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले “भाषा, साहित्य र कलाको विकास नै देशको दिगो तथा असल विकासको आधार” भएको उल्लेख गरे । नेपालका गाउँग...

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारणसभा सम्पन्न

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारणसभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारणसभा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि खानेपानी तथा ढल निकास व्यवस्थापन विभाग विराटनगरका प्रमुख सुरतलाल चौधरी रहेका थिए। प्रमुख अतिथि चौधरीले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिहरूको भूमिका महत्वपूर्ण रह...

सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भएको छ। नेपाल राष्ट्रका प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको गरिमामय उपस्थितिमा तथा प्रमुख वाचक आचार्य पण्डित सुरेश रिसालको वाचनमा महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ।उप–वाचकका रूपमा प्रा. प्रचण्ड विद्वान श्री गोपाल भण्डारी तथा आचार्य पण्डित श...

असल कर्म र सेवा नै धर्म हाे – विश्वप्रसिद्व काकबाबा

असल कर्म र सेवा नै धर्म हाे – विश्वप्रसिद्व काकबाबा
मणिराम दाहाल / माेरङ विश्वप्रसिद्ध काकबाबाको जन्म वि.सं. १९९८ साल माघ २१ गते तत्कालीन धरान नगरपञ्चायतको विजयपुर–११ मा भएको हो। उहाँको न्वारान नाम विश्वदेव पोखरेल हो। उहाँ “विश्वका मानव एक हौँ” भन्ने मान्यता राख्नुहुन्छ। भौतिक चाहनाको उपभोग गर्नेले सत्कर्म गरे फलदायी हुने र कुकर्म गरे त्यसको परिणाम आफैंमा कष्टकर हुने विश्वास उहाँको दर्शनको मूल आधार हो। उहाँका पिताको नाम स्व. पं. सालिकराम पो...

हिउँचुली अफसेट प्रेस : रोजगारी र गुणस्तरीय छपाइको भरपर्दो केन्द्र बन्दै

हिउँचुली अफसेट प्रेस :  रोजगारी र गुणस्तरीय छपाइको भरपर्दो केन्द्र बन्दै
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ मा अवस्थित हिउँचुली अफसेट प्रेसले विगत १५ वर्षदेखि गुणस्तरीय छपाइ सेवामार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आएको छ । वि.सं. २०६७ सालमा स्थापना भएको यस प्रेसले छपाइसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गर्दै आएको उल्लेख गरिएको छ । कृष्णप्रसाद ओझा र सुमन खतिवडाको संयुक्त लगानी र व्यवस्थापनमा सञ्चालन हुँदै आएको हिउँचुल...

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि
– नन्दलाल आचार्य ​सरस्वती माध्यमिक विद्यालय, दिक्तेल (खोटाङ) को पाँचौँ मुखपत्र केवल एउटा विद्यालयको वार्षिक प्रकाशन मात्र होइन; यो त त्यस क्षेत्रको बौद्धिक उर्वरता, शैक्षिक-सांस्कृतिक चेतना र सिर्जनात्मक सामर्थ्यको जीवन्त ऐना हो । शिक्षालाई पाठ्यपुस्तकको घेराबाट बाहिर निकालेर जीवन र जगतसँग जोड्ने एउटा दार्शनिक सेतुका रूपमा यस मुखपत्रलाई लिन सकिन्छ । ​१. प्रतिवेदनभित्रको सपना- ​मुखपत्रको उघा...

सुन्दरहरैंचामा मगर समुदायको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सुन्दरहरैंचामा मगर समुदायको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / नेपाल मगर संघ सुन्दरहरैंचा नगर समितिले मगर समुदायको मौलिक पर्व माघे सकराती तथा नयाँ वर्ष (मिनाम ल्हेस–५०१५) को अवसरमा शुभकामना आदानप्रदान परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। मोरङकोमा मगर इतिहास, भाषा र संस्कृतिको संरक्षण–सम्बर्द्धनलाई मूल मन्त्रका रूपमा अघि बढाउँदै सुन्दरहरैँचा ९ स्थित आदिवासी जनजाति धार्मिक स्थलमा शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमसहित माघे सक्...

सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा  उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता  हुने
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिद्वार्थ युवा क्लबको आयोजनामा दाेस्रो उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ। महिला खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगिता सुन्दरहरैँचाकाे गछिया खेल मैदानमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। ‘स्वास्थ्यका लागि खेलक...

विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श

विष्णु भण्डारीको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श
सुन्दरहरैँचा / बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ को विराटनगरमा विमर्श भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा भण्डारीको कृतिको विमर्श गरिएको हो । उक्त अवसरमा विराटनगरका स्रष्टा रोहिणी रसिकको (कवितासङ्ग्रह) ‘छन्द आराधना’ को समेत विमर्श गरिएको थियो । खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्रा...
;