पूर्वाञ्चल एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा अवस्थित पूर्वाञ्चल एकेडेमीले आफ्नो १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा शैक्षिक सत्र २०८२ को परीक्षाफल प्रकाशन, पुरस्कार वितरण, सम्मान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिए...









