हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले <span;> यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भर...








