सुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना

सुकुना क्याम्पसमा स्व. दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा १२ स्थित स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२औँ पुण्यतिथीको अवसरमा  “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ। ढकाल दम्पतीका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा रु. २ लाख १ हजार बराबरको बैंक चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरे । ...

आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन : नेपाल सम्वत ११४६ प्रारम्भ

आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन : नेपाल सम्वत ११४६ प्रारम्भ
सुन्दरहरैँचा / आज गोवर्धन  पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । आजको दिनमा गाईगोरुहरुको पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै व...

सुन्दरहरैँचामा पुनर्निर्माणपछि नेपालिरिका होटल  पुनः सञ्चालनमा

सुन्दरहरैँचामा पुनर्निर्माणपछि नेपालिरिका होटल  पुनः सञ्चालनमा
सुन्दरहरैंचा /  सुन्दरहरैंचा नगरपालिका–९, विराटचोकस्थित नेपालिरिका होटल पुनर्निर्माणपछि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको होटललाई आधुनिक ढाँचा, मनमोहक वातावरण र व्यवस्थित सेवासहित पुनर्निर्माण गरी होटलले नयाँ स्वरूपमा सेवा प्रदान गर्न थालेको हो। होटल व्यवस्थापनका अनुसार अब नेपालिरिका होटल   अझ आकर्षक, पारिवारिक र व्यवस्थित रूपमा सञ्चालन हुनेछ। ...
सुन्दरहरैँचा / निजामति सेवामा ४० वर्ष ४ महिना १५ दिन लामो सेवा अवधि पूरा गरी सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने आइतवारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएको छ। न्यौपानेले आफ्नो दीर्घ प्रशासनिक यात्राका क्रममा साथ, सहयोग र सहकार्य प्रदान गर्ने परिवार, सहकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा सुन्दरहर...

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी
आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा  खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्न...

सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न

सहकारी संस्था हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीको ३४औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएका थिए। साधारणसभामा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले  थिए। प्रमुख अतिथिका रूपमा बोल्दै नगरप्रमुख गुरागाईंले सहकारी संस्था र समुदाय...

असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव

असहाय बालबालिकासँग डिल्लीबहादुरले मनाए जन्मोत्सव
सुन्दरहरैँचा / पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ ओैँ जन्मोत्सव मनाएका छन् । १९९० साल असोज २८ गते साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिक...

नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव

नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा रहेको एनएनसीसी कलेजमा नेपाल बप्तिस युवा सङ्गतिको ३० औँ वार्षिकोत्सव शुरू भएको छ । वार्षिकोत्सवको उद्घाटन सत्रमा   नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेललाई सम्मान गरिएको थियो । त्यस्तै, आस्था रत्न सम्मानद्वारा रत्नबहादुर राईलाई सम्मानित गरिएको थियो । कार्यक्रममा बप्तिस युवा सङ्गतिको डायस्पोरा मिनिस्टरीको घो...

मेघा खड्काले जितिन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको उपाधि

मेघा खड्काले जितिन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको उपाधि
  सुन्दरहरैँचा / कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् । मेघा खड्काले मुख्य उपा...

लागू औषध सहित ७ जना पक्राउ

लागू औषध सहित ७ जना पक्राउ
सुन्दरहरैँचा / मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान-८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्...