;

स्वास्थ्य र शिक्षा क्षेत्रको देशकै सर्वाधिक आयकरदाता बन्यो नोबेल मेडिकल कलेज

स्वास्थ्य र शिक्षा क्षेत्रको देशकै सर्वाधिक आयकरदाता बन्यो नोबेल मेडिकल कलेज
काठमाडौं / विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले राज्यलाई सर्वाधिक आयकर बुझाएबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको य...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न : सुन्दरहरैँचाका विभिन्न घाटमा हजारौँ भक्तजनको सहभागिता

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न :  सुन्दरहरैँचाका विभिन्न घाटमा हजारौँ भक्तजनको सहभागिता
मणिराम दाहाल / सुन्दरहरैँचा आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, खोला, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन्। मोरङक...

साहित्यकार पुरन याक्खाका तीन कृति एकसाथ विमोचन

साहित्यकार पुरन याक्खाका तीन कृति एकसाथ विमोचन
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–५ स्थित भानु साझा पुस्तकालयमा साहित्यकार पुरन याक्खाद्वारा लिखित तीनवटा साहित्यिक कृति एकसाथ विमोचन तथा विमर्श गरिएको छ। शनिबार आयोजित कार्यक्रममा कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’, गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल सङ्ग्रह ‘पलाँसको फूल’ सार्वजनिक गरिएको हो। भानु साझा पुस्तकालयका अध्यक्षसमेत रहेका याक्खाका तीनवटै कृति पुस्तकालयले प्रकाशन गरेको हो। प्...

सुन्दरहरैँचामा छठको रौनक, विभिन्न खोलामा छठ घाट निर्माण गरी अर्घ्यको तयारी

सुन्दरहरैँचामा छठको रौनक, विभिन्न खोलामा छठ घाट निर्माण गरी अर्घ्यको तयारी
मणिराम दाहाल / सुन्दरहरैँचा आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । पर्वका अवसरमा सुन्दरहरैँचाका विभिन्न खोला तथा जलाधार क्षेत्रमा स्थानीय र छठ पूजा सेवा समितिको सक्रियतामा छठ घाट निर्माण गरिएका छन् । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोला, गछिया खोला, गोठगाउँको म...

साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति विमोचन

साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति विमोचन
सुन्दरहरैँचा / साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति एकैसाथ विमोचन गरिएको छ। मोरङको सुन्दरहरैँचा–५ स्थित भानु साझा पुस्तकालयको आयोजनामा कविता, गीत र गजल सङ्ग्रहको विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा याक्खाद्वारा लिखित कविता सङ्ग्रह ‘चर्किएको सिसाभित्र’, गीत सङ्ग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल सङ्ग्रह ‘पलाँसको फूल’ विमोचनसँगै कृतिमाथि साहित्यिक विमर्श गरिएको थियो। ...

आजदेखि चारदिने छठ पर्व सुरू …

आजदेखि चारदिने छठ पर्व सुरू  …
कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वसँगै महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेकाे छ। आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीमा स्थानीयवासी जुटेका छन्। घरघरमा छठका भक्तिगीत गुञ्जिरहेका छन् भने नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण, सरसफाइ र सजावट भइरहेको छ। विशेषगरी युव...

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे
सुन्दरहरैँचा / आज नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीका हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने र मखमली फूलको माला पहिर्‍याएर आशीर्वाद दिने परम्परा रहेको छ। भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे रहेको छ। यस दिन दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम, विश्वास तथा सद्भा...

आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै
यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ। यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ। त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण...

तिहारको रौनक : आज कुकुर तिहारसँगै लक्ष्मीपूजा गरिँदै

तिहारको रौनक : आज कुकुर तिहारसँगै लक्ष्मीपूजा गरिँदै
मणिराम दाहाल / सुन्दरहरैँचा नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको उल्लाससँगै आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै छ। बिहान कुकुरलाई माला, टीका लगाएर मिठा परिकार खुवाई पूजा गरिन्छ । साँझ घरआँगन सफा गरी दीप प्रज्वलन गर्दै धनकी देवी लक्ष्मीको आराधना गर्ने परम्परा छ। धार्मिक, सांस्कृतिक तथा पारिवारिक महत्त्व बोकेको तिहारले गाउँघरदेखि सहरबजारसम्म उत्साह, उमङ्ग र रौनक थपेको छ ।तिहार नेपालीहरूको...

इटहरीमा अमृत गुरुङको स्वरमा झुमे हजारौँ दर्शक : देशप्रेम सँगै जागरणकाे भावले अविस्मरणीय बन्यो सांगीतिक साँझ

इटहरीमा अमृत गुरुङको स्वरमा झुमे हजारौँ दर्शक : देशप्रेम सँगै जागरणकाे भावले अविस्मरणीय बन्यो सांगीतिक साँझ
मणिराम दाहाल / सुन्दरहरैँचा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार हेर्नलाई उठ...।’ नेपथ्यको यो चर्चित गीत गुञ्जिँदा बुधबार साँझ इटहरी रंगशाला हजारौँ दर्शक स्रोताको उत्साहले जुरुक्कै उठ्यो। आकाशमुनि हजारौँ हात एकसाथ हल्लिए, दर्शकका स्वर गीतसँगै मिसिए र सिंगो रंगशाला देशप्रेम, संगीत र उमंगले तरंगित बन्यो। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा ...
;