स्वास्थ्य र शिक्षा क्षेत्रको देशकै सर्वाधिक आयकरदाता बन्यो नोबेल मेडिकल कलेज
काठमाडौं / विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले राज्यलाई सर्वाधिक आयकर बुझाएबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको य...









