ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्ञान ज्योति इङ्लिस स्कुल : २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित ज्ञान ज्योति इङ्लिस स्कुलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीबाट भएको थियो। उद्घाटन मन्तव्य राख्दै उनले शिक्षाको गुणस्तर सुधारमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्। उनले विद्यालयले अनुशासित, सक्षम र जिम्मेव...

क्वेष्ट इङ्लिस स्कुलको १६ औँ वार्षिकोत्सव सम्पन्न

क्वेष्ट इङ्लिस स्कुलको १६ औँ वार्षिकोत्सव  सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा–८ मा अवस्थित क्वेष्ट इङ्लिस स्कुलले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–८ का वडा अध्यक्ष खेम प्रसाद न्यौपानेले गरेका थिए। उद्घाटन मन्तव्य राख्दै उनले विद्यालयले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा खेले...

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा : इनरुवामा आध्यात्मिक उत्सवको माहोल

श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह महायज्ञको सम्पूर्ण तयारी पूरा :  इनरुवामा आध्यात्मिक उत्सवको माहोल
इनरूवा / सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ। “श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ” को सम्पूर्ण तयारी पूरा भएसँगै यहाँ एक भव्य धार्मिक महोत्सवको माहोल सिर्जना भएको हो। आगामी २०८२ साल चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर निर...

सिद्धार्थ सेकेण्डरी स्कुल : ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन

सिद्धार्थ सेकेण्डरी स्कुल : ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलपूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो। कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्...

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न

पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव  सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालयका अध्यक्ष ओमबहादुर राई...

हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० मा अवस्थित हिमालय इग्लिस स्कुलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य तथा सफल रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, न...

लभ्ली एन्जल्स् बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव सम्पन्न : पत्रकार मणिराम दाहाल सम्मानित

लभ्ली एन्जल्स्  बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव सम्पन्न : पत्रकार मणिराम दाहाल सम्मानित
सुन्दरहरैँचा / लभ्ली एन्जल्स् इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिका–२, मृगौलियास्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदा...

साजीलाल मा.वि.को ६० औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

साजीलाल मा.वि.को ६० औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङ मोरङको सुन्दरहरैँचा–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। पाँच दिनसम्म सञ्चालन भएको वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। साथै, टिकाराम षडानन्द दाहाल स्मृति अक्षयकोषद्वारा आयोजित नगरस्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालय ...

सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

सुन्दरहरैंचामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भएको छ। नेपाल राष्ट्रका प्रथम जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको गरिमामय उपस्थितिमा तथा प्रमुख वाचक आचार्य पण्डित सुरेश रिसालको वाचनमा महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ।उप–वाचकका रूपमा प्रा. प्रचण्ड विद्वान श्री गोपाल भण्डारी तथा आचार्य पण्डित श...

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै
सुन्दरहरैँचा / आज विद्या, कला, संगीत तथा वाणीकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रद्धा र भक्ति साथ श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई वसन्त ऋतुको आगमनसँग पनि जोडेर हेरिन्छ। श्री पञ्चमीका अवसरमा विद्यार्थी, शिक्षक, कलाकार तथा सर्जकहरूले देवी सरस्वतीको पूजा गरी विद्या, बुद्धि र सृजनशीलताको कामना गर्छन् । आजकाे दिन विद्यालय, कलेज, पुस्तकालय,...