;

ब्राइट फ्युचरमा नवआगन्तुकको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मानित

ब्राइट फ्युचरमा नवआगन्तुकको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मानित
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत, एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल, प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं,...

लाइट गार्डेन एकेडेमीकाे १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम सम्पन्न

लाइट गार्डेन एकेडेमीकाे १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम  सम्पन्न
सुन्दरहरैँचा / सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले १०औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल ऋषिराम पाठकको सभापतित्व रहेको थियाे । सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि, द राइजिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक विशिष्ट अतिथि तथा वडा सदस्य शारदा बिकलगायत विभिन्न व्यक...

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए।यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा ...

सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुईदिने ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्य: सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी ...

चौथो सुन्दरहरैँचा मेयर गोल्डकप : उद्घाटन खेलमा बेलबारी विजयी

चौथो सुन्दरहरैँचा मेयर गोल्डकप : उद्घाटन खेलमा बेलबारी  विजयी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शनिबारदेखि सुरु भएको चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ। बेलबारीले पथरी शनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो। बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे । पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्...

सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै

सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना भएको छ । काेशी प्रदेशकाे अब्बल शैक्षिक सस्थाकाे रुपमा रहेकाे याे क्याम्पसले गत वर्ष समेत अन्तराष्ट्रिय शैक्षिक सम्मेल सम्पन्न गरेकाे थियाे । क्याम्पसका अनुसार जेठ १७ र १८ गते “एकेडेमिया–इन्डस...

सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न

सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने २३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । देशकै उत्कृष्ट क्यूएए (QAA) मान्यता प्राप्त क्याम्पसका रूपमा परिचित क्याम्पसले विभिन्न खेल विधामा विजयी विद्यार्थी तथा टिमलाई नगदसहित सम्मान ...

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्यालय स्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना ...

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरीमा नर्सरी, एलकेजी तथा युकेजी तहका विद्यार्थीका अभिभावकहरुलाई लक्षित शिक्षक अभिभावक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास, सिकाइ गतिविधि तथा विद्यालय र अभिभावकबीचको समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा शिक्षक तथा अभिभाव...

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ। विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थ...
;