सिम्रिक साकाेसद्वारा बाल बचतकर्तालाई शैक्षिक सामग्री तथा सदस्य राहत कोष वितरण
मणिराम दाहाल / सुन्दरहरैँचा
सुन्दरहरैँचा नगरपालिका १० विराटचोकस्थित शाखा कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत नियमित मासिक बाल बचत गर्ने शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थाले बाल बचत खातामा नियमित बचत गर्ने १२० जना बाल बचतकर्तालाई अभिभावक मार्फत उनीहरूको बचतको आधारमा कापी, पेन्सिल तथा ज्यामिति बक्स लगायत शैक...









