‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा सुनसरीको पिण्डेश्वर विद्यापीठस्थित कालिदास भवनमा कवि तथा साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले महाकाव्यले नेपालको इतिहास, अध्यात्म, राष्ट्रभावना तथा सांस्कृतिक चेतनालाई कलात्मक...

 विविशारा : आधुनिक समयको मानवीय विभीषिका

 विविशारा : आधुनिक समयको मानवीय विभीषिका
✍️ शारदा दाहाल भण्डारी आधुनिक नेपाली साहित्यमा आफ्नो छुट्टै छवि निर्माण गरिरहनुभएका साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास विविशारा २०८२ साल भदौ १४ मा काठमाडौमा  विमोचन भएको कृति हो। फिनिक्स बुक्स काठमाडौद्वारा प्रकाशित यस उपन्यासलाई लेखकले सम्पूर्ण अनाथ बालबालिकाहरूलाई समर्पण गर्नुभएको तथ्यले नै अनाथ बालबालिकाका विषयमा लेखिएको उपन्यास हो भन्ने संकेत दिन्छ। लोकार्पण भएसँगै अत्यन्तै...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न : मोरङका विशाल साह प्रथम

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न :  मोरङका विशाल साह प्रथम
सुन्दरहरैँचा / दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्। श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५५५ रुपैयाँ नगदसहित प्रथम स्थान हासिल गरेका हुन्। प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कवितासहित मकवानपुरका सुवास सजल द्वितीय तथा ‘बारुद’ शीर्ष...

नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईं

नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईं
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचास्थित मिडिया इन्द्रपुर एण्ड एडभरटाइजिङ् प्रा. लि. द्वारा सञ्चालित नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईलाई मनाेनित गरिएको छ । लामाे समय देखि साहित्य तथा समाजसेवामा समर्पित प्रसाईं हाल अमेरिकाकाे न्यूयोर्कमा बसाेबास गर्नुहुन्छ । प्रसाईंलाई नेपाल गाैरव अनलाइन सञ्चालककाे निर्णयले सल्लाहकारमा नियुक्त गरेको हाे । अनल...

कविता : ज्ञानको भोक

कविता : ज्ञानको भोक
✍️ कृष्णविनाेद लम्साल अहिले मभित्रको अज्ञानता छटपटाएर उठेको छ छातीभित्र नटाई असह्य भएर दुखेको छ मैले बल्ल थाहा पाएँ मलाई ज्ञानको भोक लागेको छ ज्ञानको तिर्खा जागेको छ । कहिले पुराण-वाचन गर्दै गरेका पण्डितकहाँ धाएँ कहिले व्याख्यान गर्दै गरेका प्रवक्तासमिप गएँ एकान्तमा घोत्लिएर बसें भीडमा हेलमेल गर्दै पसें आस्थाका पुञ्यले ज्ञानको ज्योति जगाउँछ भन्छन् तथापि ज्ञानको भोक मेटिएन ज्ञानको ...

“स्वतन्त्र पार्टीको सरकारले पहिले आफ्नै चेलीबेटीहरुको सम्मान गर्न सिकोस् “

“स्वतन्त्र पार्टीको  सरकारले पहिले आफ्नै  चेलीबेटीहरुको सम्मान गर्न सिकोस् “
✍️ कमला प्रसाईं - साहित्यकार अब जीवन जिउन पैसाको लागि राजनीति गर्ने जो कोही नेताहरुलाई जनताले कानूनी रुपमा कार्वाही गर्नैपर्छ त्यो भन्दैमा सिंहदरबार जलाएर मासुभातमा सोझा सिधा जनता भडकाउने अपराधीहरुलाई पनि खोजेर कार्वाही गर्नुपर्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका पत्रकार र रवि लामिछाने जी को समुहले खुश्बू ओलीको पुरानो बिषय जो 20 % पनि साँचो नभएको बिषयलाई लिएर बदनाम गर्न मि...

कविता : आमाको कथा

कविता : आमाको कथा
- तारा पराजुली कति फरक छ है! यो भूगोलको लय पनि। कुनै बालकले हराएको खेलौना नभेटिएसम्म एकोहोरो खोजिरहेजस्तो तिमी दुर माटोमा पसिनाका फूल टिप्दैगर्दा म झ्यालबाट बाहिर हेर्छु पहेलोपुर जुनको बिस्कुन र छामिहिंड्छु खस्दैगरेको तारा उता तिमीकहाँ घाम उदाउँदैगर्दा यता घाम उकालो लागिसक्छ खोला र किनारको जस्तै भिन्नाभिन्नै गीत तिम्रो आफ्नै धन्दा मेरो आफ्नै धन्दा। गाउँकि कुलीन हजुरआमाले बीउ ...

चर्चामा उपन्यास विविशारा

चर्चामा उपन्यास विविशारा
सुन्दरहरैँचा / विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा नेपालगन्जको आयोजनामा आख्यानकार छवि वैरागी घिमिरेद्वारा लिखित विविशारा उपन्यासको विमर्श तथा संघको नेपाल शाखा मातहतका विभिन्न शाखाहरूको पुनर्गठन सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका उपाध्यक्ष ऋषिराम सापकोटाको सभापतित्व एवं विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सल्लाहकार प्राडा कृष्णप्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्य...

इटहरीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई स्वागत : साहित्यकारद्वारा समसामयिक कविता वाचन

इटहरीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई  स्वागत :  साहित्यकारद्वारा समसामयिक कविता वाचन
मणिराम दाहाल / सुन्दरहरैँचा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई इटहरीमा भव्य स्वागत गरिएको छ । नेपालबिट इटहरीको आयोजनामा इटहरीस्थित माइतीघर क्याफेमा सम्पन्न ‘इटहरी–प्रज्ञा–संवाद’ कार्यक्रममा २२ जना साहित्यकारले समसामयिक कविता वाचन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले “भाषा, साहित्य र कलाको विकास नै देशको दिगो तथा असल विकासको आधार” भएको उल्लेख गरे । नेपालका गाउँग...

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि
– नन्दलाल आचार्य ​सरस्वती माध्यमिक विद्यालय, दिक्तेल (खोटाङ) को पाँचौँ मुखपत्र केवल एउटा विद्यालयको वार्षिक प्रकाशन मात्र होइन; यो त त्यस क्षेत्रको बौद्धिक उर्वरता, शैक्षिक-सांस्कृतिक चेतना र सिर्जनात्मक सामर्थ्यको जीवन्त ऐना हो । शिक्षालाई पाठ्यपुस्तकको घेराबाट बाहिर निकालेर जीवन र जगतसँग जोड्ने एउटा दार्शनिक सेतुका रूपमा यस मुखपत्रलाई लिन सकिन्छ । ​१. प्रतिवेदनभित्रको सपना- ​मुखपत्रको उघा...