समाजसेवाबाट नेतृत्वतर्फ : सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता

समाजसेवाबाट  नेतृत्वतर्फ :  सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिका निवासी समाजसेवी, व्यवसायी तथा राजनीतिज्ञ देवराज तामाङ मोक्तान लामो समयदेखि सामाजिक सेवा, राजनीति तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले सुन्दरहरैँचाको समृद्धि, सुशासन तथा दिगो विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएका छन्। तामाङ आगामी स्थानीय तह निर्वाचनमा नगरको नेतृत्व सम्हाल्ने तयारीमा देखिएका छन्। वि.सं. २०३५ साल वैशाख २० गते ...

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरीमा नर्सरी, एलकेजी तथा युकेजी तहका विद्यार्थीका अभिभावकहरुलाई लक्षित शिक्षक अभिभावक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास, सिकाइ गतिविधि तथा विद्यालय र अभिभावकबीचको समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा शिक्षक तथा अभिभाव...

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा तीन जना सुस्त श्रवण (बहिरा) विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार विद्यार्थी लोचना खनाल, खुसी लिम्बू र ललित तामाङ ले कक्षा १ देखि नै आवासीय रूपमा अध्ययन गर्दै समावेशी शिक्षाको माध्यमबाट एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन्। तीनै व...

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा आयोजित १९औँ क्याम्पस परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्दै आगामी शैक्षिक कार्यक्रमलाई नयाँ दिशामा अघि बढाउने निर्णय गरेको छ। गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) मान्यता प्राप्त क्याम्पसको परिषद् बैठकअन्तर्गत सम्पन्न खुला सत्रले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रबहादुर थापालाई सर्वसम्मत रूपमा चयन ग...

प्रभात किरण इङ्ग्लिस स्कुलमा दीक्षान्त समारोह तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

प्रभात किरण इङ्ग्लिस स्कुलमा दीक्षान्त समारोह तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित प्रभात किरण इङ्ग्लिस स्कुलको आयोजनामा बुधबार दीक्षान्त समारोह तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत २०८२ सालमा यूकेजी (UKG) तह उत्तीर्ण गरी हाल २०८३ सालमा कक्षा १ मा अध्ययनरत ४४ जना विद्यार्थीहरूको दीक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रामप्रसाद आचार्यले जानकारी दिए । समारोहमा...

बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न

बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको विराटचोकस्थित यामाहाको आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि. ले एक विशेष कस्टमर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा सो शोरुमको सर्भिस सेन्टरबाट नियमित रूपमा बाइक तथा स्कुटर सर्भिस र मर्मत सेवा लिँदै आएका ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सर्भिस सेन्टरले प्रदान गर्दै आएको सेवा, सुविधा तथा ग्राहक सन्तु...

सुन्दरहरैँचामा प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार सम्मानित

सुन्दरहरैँचामा प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार  सम्मानित
सुन्दरहरैँचा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारहरुलाई संयुक्त रूपमा सम्मान गरिएको छ। मोरङको सुन्दरहरैँचामा क्रियाशील पत्रकारहरूलाई इन्द्रपुर जेसिजले सम्मान गरेको हो। आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, जेसिजका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो। पत्रकारितामा...

सुन्दरहरैँचामा कति छन् सुकुम्बासी ? यस्तो छ तथ्यांक, यस्ता संरचना पहिलो चरणमा हटाउने संकेत

सुन्दरहरैँचामा कति छन् सुकुम्बासी ? यस्तो छ तथ्यांक, यस्ता संरचना पहिलो चरणमा हटाउने संकेत
सुन्दरहरैँचा / सरकारले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि देशभरका सुकुम्बासी समुदाय त्रसित बनेका छन्। यसैक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउन पत्राचार गरेको छ। सोही पत्रका आधारमा सुन्दरहरैँचा नगरपालिकाले बुधबार सर्वपक्षीय छलफल बैठक आयोजना गरेको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको बैठकमा सहभागीह...

सुन्दरहरैँचाको श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक स्वर्ण महोत्सव सम्पन्न

सुन्दरहरैँचाको श्रीकृष्ण प्रणामी मन्दिरमा अन्तरराष्ट्रिय धार्मिक स्वर्ण महोत्सव सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर सेवा आश्रममा आयोजना गरिएको अन्तरराष्ट्रिय धार्मिक स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख केदारप्रसाद गुरगाईले महोत्सवको उद्घाटन गरेका थिए। मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा महोत्सव सञ्चालन गरिएको थियो। श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिको आयोजनामा सम्पन्न साताव्या...

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह सम्पन्न : ६ हजार ७ सय ६ विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह सम्पन्न : ६ हजार ७ सय ६ विद्यार्थी दीक्षित
सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ। मोरङको सुन्दरहरैँचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७ सय ६ विद्यार्थी दिक्षित भएका छन्। जसमध्ये २ हजार ५४ जनाले समारोहमा उपस्थित भएर प्रमाणपत्र ग्रहण गरेका थिए । विश्वविद्यालयका अनुसार स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तर तहबाट १ हजार ४ सय १३ ...