“रन सुन्दरहरैँचा” आयाेजना हुँदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा “हिँडौँ समृद्धिका लागि” भन्ने नारासहित “रन सुन्दरहरैँचा” कार्यक्रम आयोजना हुने भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी असार १५ गते कार्यक्रम गरिने जनाइएको छ । “अब सुत्नेन् सुन्दरहरैँचा : अब जागौँ, केही गरौँ यो देशमा” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दि...









