चौथो सुन्दरहरैँचा मेयर गोल्डकप : उद्घाटन खेलमा बेलबारी विजयी

चौथो सुन्दरहरैँचा मेयर गोल्डकप : उद्घाटन खेलमा बेलबारी  विजयी
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शनिबारदेखि सुरु भएको चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ। बेलबारीले पथरी शनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो। बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे । पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्...

सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै

सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना भएको छ । काेशी प्रदेशकाे अब्बल शैक्षिक सस्थाकाे रुपमा रहेकाे याे क्याम्पसले गत वर्ष समेत अन्तराष्ट्रिय शैक्षिक सम्मेल सम्पन्न गरेकाे थियाे । क्याम्पसका अनुसार जेठ १७ र १८ गते “एकेडेमिया–इन्डस...

सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न

सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने २३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । देशकै उत्कृष्ट क्यूएए (QAA) मान्यता प्राप्त क्याम्पसका रूपमा परिचित क्याम्पसले विभिन्न खेल विधामा विजयी विद्यार्थी तथा टिमलाई नगदसहित सम्मान ...

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्यालय स्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना ...

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरीमा नर्सरी, एलकेजी तथा युकेजी तहका विद्यार्थीका अभिभावकहरुलाई लक्षित शिक्षक अभिभावक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास, सिकाइ गतिविधि तथा विद्यालय र अभिभावकबीचको समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा शिक्षक तथा अभिभाव...

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ। विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थ...

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा तीन जना सुस्त श्रवण (बहिरा) विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार विद्यार्थी लोचना खनाल, खुसी लिम्बू र ललित तामाङ ले कक्षा १ देखि नै आवासीय रूपमा अध्ययन गर्दै समावेशी शिक्षाको माध्यमबाट एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन्। तीनै व...

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा आयोजित १९औँ क्याम्पस परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्दै आगामी शैक्षिक कार्यक्रमलाई नयाँ दिशामा अघि बढाउने निर्णय गरेको छ। गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) मान्यता प्राप्त क्याम्पसको परिषद् बैठकअन्तर्गत सम्पन्न खुला सत्रले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रबहादुर थापालाई सर्वसम्मत रूपमा चयन ग...

हिमालय इङ्ग्लिस स्कुलमा दीक्षान्त, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

हिमालय इङ्ग्लिस स्कुलमा दीक्षान्त, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्ग्लिस स्कुलको आयोजनामा दीक्षान्त समारोह, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको सम्मान, प्रोत्साहन तथा नयाँ शैक्षिक यात्रालाई उत्साहजनक बनाउने उद्देश्यले विद्यालय परिसरमा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम आय...