समाजसेवाबाट नेतृत्वतर्फ : सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता

समाजसेवाबाट  नेतृत्वतर्फ :  सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिका निवासी समाजसेवी, व्यवसायी तथा राजनीतिज्ञ देवराज तामाङ मोक्तान लामो समयदेखि सामाजिक सेवा, राजनीति तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले सुन्दरहरैँचाको समृद्धि, सुशासन तथा दिगो विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएका छन्। तामाङ आगामी स्थानीय तह निर्वाचनमा नगरको नेतृत्व सम्हाल्ने तयारीमा देखिएका छन्। वि.सं. २०३५ साल वैशाख २० गते ...

सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै

सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना भएको छ । काेशी प्रदेशकाे अब्बल शैक्षिक सस्थाकाे रुपमा रहेकाे याे क्याम्पसले गत वर्ष समेत अन्तराष्ट्रिय शैक्षिक सम्मेल सम्पन्न गरेकाे थियाे । क्याम्पसका अनुसार जेठ १७ र १८ गते “एकेडेमिया–इन्डस...

“रन सुन्दरहरैँचा” आयाेजना हुँदै

“रन सुन्दरहरैँचा” आयाेजना हुँदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा “हिँडौँ समृद्धिका लागि” भन्ने नारासहित “रन सुन्दरहरैँचा” कार्यक्रम आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी असार १५ गते कार्यक्रम गरिने जनाइएको छ । “अब सुत्नेन् सुन्दरहरैँचा : अब जागौँ, केही गरौँ यो देशमा” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दि...

चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने

चौथो सुन्दरहरैंचा मेयर गोल्डकप हुने
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” आयोजना हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नगर खेलकुद विकास समितिका सदस्य सच...

सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न

सुकुना बहुमुखी क्याम्पसद्वारा २३० विद्यार्थीलाई खेलकुद सप्ताह अन्तर्गतकाे पुरस्कार वितरण सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने २३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । अतिरिक्त क्रियाकलाप उपसमिति सुकुना बहुमुखी क्याम्पसकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । देशकै उत्कृष्ट क्यूएए (QAA) मान्यता प्राप्त क्याम्पसका रूपमा परिचित क्याम्पसले विभिन्न खेल विधामा विजयी विद्यार्थी तथा टिमलाई नगदसहित सम्मान ...

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्यालय स्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना ...

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरीमा नर्सरी, एलकेजी तथा युकेजी तहका विद्यार्थीका अभिभावकहरुलाई लक्षित शिक्षक अभिभावक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास, सिकाइ गतिविधि तथा विद्यालय र अभिभावकबीचको समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा शिक्षक तथा अभिभाव...

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न

‘नेपालदर्पण’ महाकाव्य लोकार्पण सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा सुनसरीको पिण्डेश्वर विद्यापीठस्थित कालिदास भवनमा कवि तथा साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले महाकाव्यले नेपालको इतिहास, अध्यात्म, राष्ट्रभावना तथा सांस्कृतिक चेतनालाई कलात्मक...

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार

सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई जनही एक लाख पुरस्कार
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ। विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थ...