इन्द्रपुर जेसिजद्वारा नयाँ सदस्यलाई अभिमुखीकरण तालिम
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा रहेको इन्द्रपुर जेसिजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ।
शनिबार इन्द्रपुर जेसिज सचिवालयमा आयोजित उक्त कार्यक्रममा ३० जना इन्द्रपुर जेसिज र २० जना इन्द्रपुर जुनियर जेसिजका गरी कुल ५० जना नयाँ सदस्यहरू औपचारिक रूपमा आबद्ध गराई तालिम दिइएको हाे ।
तालिममा इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष जेसी उत्सव थापा तथा नेपाल जेसिज वर्ष २०२६ का राष्ट्र...








