सुविजीमुरमा कुशल अभिभावकत्व सम्बन्धी कार्यशाला सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खर...









