ब्राइट फ्युचरमा नवआगन्तुकको स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मानित
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत, एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल, प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं,...









