विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?

विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?
विराटनगर / मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए उत्कृष्ट सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब दिने भनेर घोषणा गरेको थियो। तर, ठूलो सं...

अवैध गाँजा खेती फडानी गरी नष्ट

अवैध गाँजा खेती फडानी गरी नष्ट
माेरङ / धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-२ ...

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने
माेरङ / हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार बन्ने भएका हुन् । बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार...

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी

पूर्वी नाकाबाट ३ अर्ब ३६ करोडको कृषिउपज निकासी
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु ए...

बोकेरै पाथीभराको दर्शन गराउँछन् भरिया

बोकेरै पाथीभराको दर्शन गराउँछन् भरिया
माेरङ / ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्‌न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्‌न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् ।काफ्‌लेपाटीदेखि मन्दिरसम्म पुग्नका लागि १ केजी बराबर एकसय रुपियाँ भाडा दर तोकिएको छ । विषेशगरी हिड्‌न नसक्ने बालबालिका, वृद्धवृद्धा दर्शनार्थीलाई भरियाले बोकेरै पा...

सलकपुर खानेपानी : सेवा विस्तार र व्यवस्थापनमा जोड

सलकपुर खानेपानी  : सेवा विस्तार र व्यवस्थापनमा जोड
मणिराम दाहाल / सुन्दरहरैँचा माेरङकाे सुन्दरहरैँचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्ता सेवा सुधार र विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढेको छ । समितिका अनुसार ग्राहक संख्या बढाउने लक्ष्यका साथै प्राविधिक, व्यवस्थापकीय र सरसफाइका पक्षमा सुधारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको छ । सचिव सुरेश दाहालका अनुसार हालसम्म समितिमा आवद्ध २,५०० उपभोक्ता संख्या बढेर २,६३२ पुग...

सुन्दरहरैँचामा अविरल वर्षाले धानबालीमा ठूलो क्षति

सुन्दरहरैँचामा अविरल वर्षाले धानबालीमा ठूलो क्षति
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडाहरूमा अविरल वर्षाका कारण धानबालीमा नराम्ररी क्षति पुगेको छ। नगरपालिकाभित्र कुल ५,०५४ हेक्टर खेतयोग्य जमिन रहेकोमा ४,०३० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त छ। यस वर्ष किसानहरूले ३,८२८ हेक्टर (झण्डै ९५ प्रतिशत) क्षेत्रमा धान रोपेका थिए। हालसम्म करिब १० प्रतिशत धान भित्र्याइसकिएको, ५ प्रतिशत काटेर सुकाउने क्रममा रहेको र बाँकी ८५ प...

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की

सुन्दरहरैंचा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज कार्की
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा गणेशराज कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। जनप्रतिनिधि तथा नगरवासीले कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दमक नगरपालिकाबाट सरूवा भएर सुन्दरहरैंचा आएका कार्की यसअघि पनि यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका अनुभवी प्रशासक हुन्। जिम्मेवारी ग्रहण गर्दै कार्कीले सुशासन, प...

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त सं...

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह

आज हरिबोधिनी ठूली एकादशी : तुलसीको विवाह
सुन्दरहरैँचा / आज कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी ठूलो एकादशी । हिन्दू सनातन परम्परा अनुसार आजको दिन भगवान् विष्णु शयनबाट जाग्रित हुने दिनका रूपमा मनाइन्छ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुली एकादशी भनिएको हो । यसै अवसरमा देशभरका भक्तजनले तुलसी विवाह गरी ध...