हिमालय इङ्ग्लिस स्कुलमा दीक्षान्त, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्ग्लिस स्कुलको आयोजनामा दीक्षान्त समारोह, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यार्थीहरूको सम्मान, प्रोत्साहन तथा नयाँ शैक्षिक यात्रालाई उत्साहजनक बनाउने उद्देश्यले विद्यालय परिसरमा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम आय...









