सुन्दरहरैंचा T-20 कप” क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न
सुन्दरहरैँचा / इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा T-20 कप" क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ।
फाइनल खेल भुल्के वारियर्स र पाथीभरा टाइटन्स बीच भएको थियो। सो खेलमा भुल्के वारियर्स जित हासिल गर्दै कप जितेको छ। भुल्के वारियर्सले पाथीभरा टाइटन्स लाई ३३ रनले पराजित गरेको हाे ।
प्रतियोगितामा वेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घाेषित भए । वेस्ट बलर भुल्क...









