‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ
मणिराम दाहाल / सुन्दरहरैंचा
माेरङकाे सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ आयोजित दुईदिने ‘रन सुन्दरहरैंचा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीय संघ–संस्थाको सह–आयोजनामा सम्पन्न कार्यक्रमले विकास, स्वास...









