सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा
सुन्दरहरैंचाकी बिनिता अधिकारी ‘मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१२ निवासी बिनिता अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मिसेस नेपाल वर्ल्ड २०२५ मा प्रतिस्पर्धा गरिरहेकी छन्।
सुन्दरहरैंचाकी अधिकारीलाई जिताउन स्थानीयदेखि सम्पूर्णलाई भोटमार्फत सहयोग गर्न परिवार, आफन्त र शुभेच्छुकहरूले आग्रह गरेका छन्। रिबन इन्टरनेटको आयोजनामा यो कार्यक्र...




