नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईं
मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचास्थित मिडिया इन्द्रपुर एण्ड एडभरटाइजिङ् प्रा. लि. द्वारा सञ्चालित नेपाल गाैरव अनलाइनकाे सल्लाहकारमा साहित्यकार तथा समाजसेवी कमला प्रसाईलाई मनाेनित गरिएको छ । लामाे समय देखि साहित्य तथा समाजसेवामा समर्पित प्रसाईं हाल अमेरिकाकाे न्यूयोर्कमा बसाेबास गर्नुहुन्छ । प्रसाईंलाई नेपाल गाैरव अनलाइन सञ्चालककाे निर्णयले सल्लाहकारमा नियुक्त गरेको हाे । अनल...









