सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्यालय स्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए। विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना ...









