सुकुना बहुमुखी क्याम्पसमा दुई महत्वपूर्ण कार्यक्रम आयोजना हुदै
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षा, प्रशासनिक क्षमता विकास तथा शैक्षिक–औद्योगिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण कार्यक्रम आयोजना भएको छ ।
काेशी प्रदेशकाे अब्बल शैक्षिक सस्थाकाे रुपमा रहेकाे याे क्याम्पसले गत वर्ष समेत अन्तराष्ट्रिय शैक्षिक सम्मेल सम्पन्न गरेकाे थियाे । क्याम्पसका अनुसार जेठ १७ र १८ गते “एकेडेमिया–इन्डस...









