विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालन : विशेषज्ञ स्वास्थ्य सेवा अब एक
सुन्दरहरैँँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ।
स्वास्थ्य संस्थाको औपचारिक उद्घाटन सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गरेका थिए ।नवसञ्चालित क्लिनिकमा विशेषज्ञ चिकित्सकको परामर्श, अत्याधुनिक प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध हुने सञ्चालक कविता कुमारी साहले जानकार...









