इन्द्रपुर बहुउद्देश्यीय सहकारीद्वारा रक्तदान तथा हाजिरीजवाफ सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा–९ मा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि.काे आयाेजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
'रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ विराटचाेकस्थित सिता मेडिकल हल अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको थियाे । संस्थाको २५औं स्थापना दिवस (रजत वर्ष) को अवसरमा आयोजित कार्यक्रममा रक्तदानसँगै हाजिरीजवाफ प्रतियोगिता समेत राखिएको संस्थाका व्यवस्थापक ...









