;

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा  युवा-युवतीलाई उद्यमी बनाउने तालिम सुरु
सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ ‘युवाबाट उद्यमी बन्ने यात्रा’ अभियान अन्तर्गत १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ। उद्योग वाणिज्य संघको आफ्नो भवनमा सोमबारबाट सुरु भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका करि...

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई लाई
सुन्दरहरैँचा / चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ। सुन्दरहरैँचा नगरपालिकामा सम्पन्न फाइनल खेलमा इटहरीले केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। रोमाञ्चक फाइनल खेलमा इटहरीका निश्चलकुमार श्रेष्ठ र असिम राईले एक–एक गोल गरे। केराबारीका नगेन राईले सान्त्वना गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन...

पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न

पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरद्वारा  सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / पिएलओ (PLO) ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो। साथै, मैदान परिसरमा रहेका झाडी ...

सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पसमा ‘शैक्षिक संस्था–उद्योग संवाद’ कार्यक्रम सम्पन्न
मणिराम दाहाल / सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुईदिने ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्य: सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी ...

समाजसेवाबाट नेतृत्वतर्फ : सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता

समाजसेवाबाट  नेतृत्वतर्फ :  सुन्दरहरैँचाको विकासका लागि देवराज तामाङ मोक्तानको प्रतिबद्धता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिका निवासी समाजसेवी, व्यवसायी तथा राजनीतिज्ञ देवराज तामाङ मोक्तान लामो समयदेखि सामाजिक सेवा, राजनीति तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले सुन्दरहरैँचाको समृद्धि, सुशासन तथा दिगो विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएका छन्। तामाङ आगामी स्थानीय तह निर्वाचनमा नगरको नेतृत्व सम्हाल्ने तयारीमा देखिएका छन्। वि.सं. २०३५ साल वैशाख २० गते ...

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न

क्वेष्ट सेकेण्डरी स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा रहेको क्वेष्ट सेकेण्डरीमा नर्सरी, एलकेजी तथा युकेजी तहका विद्यार्थीका अभिभावकहरुलाई लक्षित शिक्षक अभिभावक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहारिक विकास, सिकाइ गतिविधि तथा विद्यालय र अभिभावकबीचको समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।कार्यक्रममा शिक्षक तथा अभिभाव...

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता

सुकुना माविमा सुस्त श्रवणका (बहिरा) विद्यार्थीको ऐतिहासिक सफलता
मणिराम दाहाल / सुन्दरहरैँचा सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा तीन जना सुस्त श्रवण (बहिरा) विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार विद्यार्थी लोचना खनाल, खुसी लिम्बू र ललित तामाङ ले कक्षा १ देखि नै आवासीय रूपमा अध्ययन गर्दै समावेशी शिक्षाको माध्यमबाट एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन्। तीनै व...

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा

सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुरेन्द्रबहादुर थापा
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा आयोजित १९औँ क्याम्पस परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्दै आगामी शैक्षिक कार्यक्रमलाई नयाँ दिशामा अघि बढाउने निर्णय गरेको छ। गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) मान्यता प्राप्त क्याम्पसको परिषद् बैठकअन्तर्गत सम्पन्न खुला सत्रले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रबहादुर थापालाई सर्वसम्मत रूपमा चयन ग...

प्रभात किरण इङ्ग्लिस स्कुलमा दीक्षान्त समारोह तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

प्रभात किरण इङ्ग्लिस स्कुलमा दीक्षान्त समारोह तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित प्रभात किरण इङ्ग्लिस स्कुलको आयोजनामा बुधबार दीक्षान्त समारोह तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत २०८२ सालमा यूकेजी (UKG) तह उत्तीर्ण गरी हाल २०८३ सालमा कक्षा १ मा अध्ययनरत ४४ जना विद्यार्थीहरूको दीक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रामप्रसाद आचार्यले जानकारी दिए । समारोहमा...

बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न

बिराटचोकमा यामाहाको कस्टमर मिट कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा / मोरङको विराटचोकस्थित यामाहाको आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि. ले एक विशेष कस्टमर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा सो शोरुमको सर्भिस सेन्टरबाट नियमित रूपमा बाइक तथा स्कुटर सर्भिस र मर्मत सेवा लिँदै आएका ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सर्भिस सेन्टरले प्रदान गर्दै आएको सेवा, सुविधा तथा ग्राहक सन्तु...
;