सञ्चार क्लब नेपालको अध्यक्षमा भण्डारी
सुन्दरहरैँचा / उर्लाबारीमा स्थापित पुर्वोत्तरी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लबको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् । शनिबार संस्थाको २२ औं चुनावी साधारण सभाबाट अध्यक्षमा भण्डारी र कोषाध्यक्षमा संगिता राई निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा चुनाव भएको थियो । अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसमत भएको थियो । अध्यक्षमा घनश्...









