इलामका बाढीपहिरो पीडितलाई राहत सामग्री पठाउँदै कोशी प्रदेश सरकार
सुन्दरहरैँचा / कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ।
हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री पुर्याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका स...








