दसैँ टीकाको साइत साैर्वजानिक, कुन देशमा कहिले ?

दसैँ टीकाको साइत साैर्वजानिक, कुन देशमा कहिले ?
काठमाडाैं / अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ। भारत (दिल्ली): ११ः४९ अक्टोबर २ अमेरिका (न्यूयोर्क): ११ः०५ अक्टोबर १ अमेरिका (क्यालिफोर्निया): ११ः२५ अक्टोबर १ क्यानाडा (टोरन्टो): ११ः५५ अक्टोबर १ अष्ट्रेलिया (सिड्नी): ११ः३१ अक्टोबर २ अष्ट्रेलिया (मेलबर्न): ११ः५३ अक्टोबर २ ...