काठमाडाैं / अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ।
भारत (दिल्ली): ११ः४९ अक्टोबर २
अमेरिका (न्यूयोर्क): ११ः०५ अक्टोबर १
अमेरिका (क्यालिफोर्निया): ११ः२५ अक्टोबर १
क्यानाडा (टोरन्टो): ११ः५५ अक्टोबर १
अष्ट्रेलिया (सिड्नी): ११ः३१ अक्टोबर २
अष्ट्रेलिया (मेलबर्न): ११ः५३ अक्टोबर २
जापान (टोकियो): ११ः३१ अक्टोबर २
दक्षिण कोरिया (सियोल): १०ः५७ अक्टोबर २
युएई (अबुधावी): १०ः५५ अक्टोबर २
कतार (दोहा): १०ः१३ अक्टोबर २
मलेसिया (क्वालालम्पुर): ११ः११ अक्टोबर २
सिंगापुरः ११ः०९ अक्टोबर २
लन्डन (बेलायत): ०९ः१७ अक्टोबर २
पेरिस (फ्रान्स): ०९ः५७ अक्टोबर २
ओस्लो (नर्वे): १०ः०३ अक्टोबर २
लिस्बन (पोर्चुगल): ०९ः२३ अक्टोबर २
टेल अविभ (इजरायल): ११ः३५ अक्टोबर २
जिनेभा (स्विट्जरल्याण्ड): १०ः२५ अक्टोबर २
हङकङः ११ः४५ अक्टोबर २
साउदी अरेबियाः १०ः५५ अक्टोबर २
याङ्गुन (म्यानमार): १०ः२७ अक्टोबर २
माल्टाः १०ः५५ अक्टोबर २